सरकारको नेतृत्व काँग्रेस गर्छ :सिंह
मङ्सिर १७ । नेपाली काँगेसका महामन्त्री प्रकाशमान सिंहले निर्वाचनको जनादेशअनुसार अब नेपाली काँग्रेसले सरकारको नेतृत्व लिने बताएका छन् ।
अबको सरकारले एक वर्षभित्रै देशमा संविधान दिएर देश र जनतालाई शान्ति तथा समृद्धितर्फ उन्मुख गराउन आवश्यक रहेकोले यसका लागी जनताले नेपाली काग्रेशलाई जिताएको उनले दाबी गरेका छन् ।
नेपाली काँगेसले यस सम्बन्धमा विभिन्न राजनितिब दल सग्ग छलफल भइरहेको बताए ।

प्रकाशित मिति:
December 02, 2013