• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सुदुरपश्चिममा आज पुसे १५ पर्व मनाइदै
सुदुरपश्चिममा आज पुसे १५ पर्व मनाइदै

पुस १५ । कैलाली सुदुपश्चिममा आज पुसे १५ पर्व मनाइदै छ । सुदुरपश्चिमका मौलिक पर्व मध्येको एक पर्वका रुपमा मनाइने यस पुस १५ को रात वर्र्षभरीकै लामो हुने जनबिश्वासका साथ रातभर जागराम बसी रमाईलो गर्ने चलन रहि आएको छ ।

आजको रातमा ठुलाबडाहरुबाट कथा, सुक्तिका साथै दन्तेकथाहरु समेत सुन्ने चलन रहि आएको छ । यसैगरी पुस १५ मा बिभिन्न मिठामिठा परिकारका साथै बिशेष गरि तरुलहरु पकाएर खाने चलन सुदुरपश्चिमेली समाज निकै प्रचिलत रहेको पाइन्छ ।

कतै कतै आजका दिन सबै परिवार एक ठाउमा जम्मा भएर चामल, मासको पिठो घिउमा मिचेर बनाईएको भुच्चाने रोटी बनाएर खाने समेत प्रचलन रहि आएको छ । आजको रातमा जागराम बसि कथाहरु श्रवण गर्ने कार्य गरिनुका साथै देउडा खेलेर पनि रमाइलो गर्ने चलन रही आएको छ ।

प्रकाशित मिति: December 30, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |