• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » ठगी गर्ने म्यानपावर खारेज हुने
ठगी गर्ने म्यानपावर खारेज हुने

पुस १५ । वैदेशिक रोजगारीमा ठगी गर्ने म्यानपावर खारेजीमा पर्ने भएका छन् । सरकारले ठगी गर्ने त्यस्ता म्यान पावरलाई खारेज गर्न सक्ने अधिकारसहित कानुन बनाउन लागेको हो ।

बदनियतपूर्ण तरिकाले काम गरी सोझा नेपालीलाई विदेश रोजगारीका लागि जाने क्रममा ठगी गर्ने म्यानपावर एजेन्सी निलम्बन गरेर खारेज गर्न सक्ने अधिकार वैदेशिक रोजगार विभागलाई दिनेगरी वैदेशिक रोजगार ऐन ०६४ परिमार्जनको काम अघि बढाइएको हो ।

श्रम तथा रोजगार मन्त्रालयले आन्तरिक रुपमा ऐन परिमार्जनको प्रारम्भिक मस्यौदा तयार पारिरहेको छ । हालको ऐनमा विभागले ठगी गर्ने म्यानपावर एजेन्सीलाई बढीमा १ लाख रुपैयासम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको खबर कारोबारमा छ ।

प्रकाशित मिति: December 30, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |