• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Sports » लगातार हारले नेपाल डिभिजन थ्रीमा घटुवामा
लगातार हारले नेपाल डिभिजन थ्रीमा घटुवामा

माघ  । एकदिवसीय विश्वकप छनोट क्रिकेटमा नेपालले अहिलेसम्म कुनै पनि खेलमा जित हासिल गर्न नसकेपछि आईसीसी डिभिजन थ्रीमा घटुवा हुने निश्चित जस्तै भएको छ ।

सातौं स्थानका लागि आइतबार नेदरल्याण्डसँग भएको खेलमा पनि नेपाल ७ विकेटले पराजित भएपछि नेपाल रेलिगेशनमा पर्ने निश्चित भएको हो ।

यसअघि उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाली टोलिले एकदिवसीय विश्वकप छनोट क्रिकेटमा फितलो प्रदर्शन गर्दा अहिलेसम्म खेलेका सबै खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति: January 26, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |