ढ्याङ्ग्रो बजाउँदै सरकार, छटपटाउँदै बिरामी
अन्नपूर्णपोष्टमा सोमबार छापिएको कार्टुन । डीन नियुक्ति सच्याउन माग गर्दै डा. गोविन्द केसी आमरण अनसनमा बसेका छन् तर कार्टुनमा सरकारले उचित निर्णय गर्नुपर्नेमा ढ्याङ्ग्रो बजाएर झाँडो टार्ने काम गरिएको देखाइएको छ ।
प्रकाशित मिति:
January 20, 2014