• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » युनुस अन्सारी ३५ लाख नक्कली भारुसहित फेरि पक्राउ
युनुस अन्सारी ३५ लाख नक्कली भारुसहित फेरि पक्राउ

माघ ११ । नक्कली भारु कारोबारकै कारण जेलबाट निस्किएका युनुस अन्सारीलाई पुनः प्रहरीले ३५ लाख नक्कली भारुसहित पक्राउ गरेको छ ।

प्रहरीको विशेष ब्यूरोले शनिबार दिउँसो ललितपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो । अन्सारीका साथमा अन्य २ जना पनि पक्राउ परेको र उनीहरुलाई  स्पेशल ब्यूरोले अनुसन्धानका लागि हिरासतमा लिएको छ ।

यसअघि नक्कली भारु कारोबारको आरोपमा थुनिएका युनुसमाथि सुन्धारास्थित केन्द्रीय कारागारको २०६७ साल फागुन २६ गते गोली प्रहार भएको थियो ।

उनीमाथि गोली प्रहार भएपछि छानबिनका लागि गठित सरकारी टोलिले उनीमाथि गोली हानिनुमा बाह्य देशको हात रहेको प्रतिवेदन बुझाएको थियो । उनलाई ज्यान मार्ने उद्देश्यसहित विजय भनिने भारतीय अपराधी जसजित सिंहले गोली प्रहार गरेका थिए ।

प्रकाशित मिति: January 25, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |