• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Prawas » जेठदेखि श्रम स्वीकृतिका लागि हस्तलिखित राहदानी काम नलाग्ने
जेठदेखि श्रम स्वीकृतिका लागि हस्तलिखित राहदानी काम नलाग्ने

फागुन ८ । आगामी जेठदेखि श्रम स्वीकृति लिन मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नै चाहिने भएको छ ।

हस्तलिखित राहदानीको म्याद जेठ भन्दा उता भएपनि त्यसले काम नगर्ने भएको हो । वैदेशिक रोजगार विभागले २०७१ जेठ १ देखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) मा मात्र श्रम स्वीकृति दिने निर्णय गरेको हो ।

२०७२ मंसिर ७ देखि हस्तलिखित राहदानी काम नलाग्ने भन्दै विभागले यस्तो निर्णय गरेको हो।

नयाँ प्रक्रियामा अनिवार्य जानैपर्ने र अहिले नै व्यवस्था मिलाउँदै गए पछि सजिलो हुने हुँदा बेलैमा एमआरपी बनाउन विभागले आग्रह समेत गरेको छ ।


प्रकाशित मिति: February 20, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |