• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic » टुरगाइडहरुको पारिश्रमिक १७ प्रतिशतले वृद्धि
टुरगाइडहरुको पारिश्रमिक १७ प्रतिशतले वृद्धि

फागुन ८ । टुरगाइडहरुको पारिश्रमिक १७ प्रतिशतले वृद्धि भएको छ ।

फेब्रुअरी १४ देखि लागु हुने गरी टुरगाइडहरुको पारिश्रमिक वृद्धि हुने भएपछि पारिश्रमिक वृद्धि गर्ने विषयमा लामो समयदेखि चल्दै आएको विवाद पनि अन्त्य भएको छ ।

टुरिष्ट गाइड एसोसियसन अफ नेपाल  (टुर्गान) र नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्ट) बीच सोमबार गाइडहरुको पारिश्रमिक वृद्धि गर्ने सम्झौता भएको हो ।

यस अगाडी दुई संस्थाबीच गाइडहरुको पारिश्रमिक बढाउने विषयमा विवाद चल्दै आएको थियो ।

प्रकाशित मिति: February 20, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |