• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » एसएलसीका लागि १ हजार ८ सय ३६ वटा परीक्षा केन्द्र तोकिए
एसएलसीका लागि १ हजार ८ सय ३६ वटा परीक्षा केन्द्र तोकिए

फागुन ७ । आगामी चैत ६ देखि १४ गतेसम्म हुने एसएलसी परीक्षाका लागि  परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले  देशभर १ हजार ८ सय ३६ वटा परीक्षा केन्द्र तोकेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले गतवर्ष १ हजार ७ सय ८६ परीक्षा केन्द्र निर्धारण गरिएकामा यस वर्ष देशभरबाट होम सेन्टर हटाएकाले ५० वटा केन्द्र थप गर्नुपरेको जनाएको छ । यस पटकको परीक्षामा ५ लाख ६६ हजार परीक्षार्थीको सहभागिता रहने छन् ।

परीक्षाका लागि  प्रश्नपत्र छपाइ कार्य सकेर उपत्यका बाहेकका जिल्लाहरूमा प्रश्नपत्र पठाइएको पनि पनिकाले जनाएको छ ।

प्रकाशित मिति: February 19, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |