• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » हिमाली पहाडी तराईबासी सबै मिलेर अघि बढे देश अगाडी बढ्छ : राष्ट्रपति
हिमाली पहाडी तराईबासी सबै मिलेर अघि बढे देश अगाडी बढ्छ : राष्ट्रपति

माघ २८ । राष्ट्रपति डा. रामबरण यादबले हिमाली, पहाडी, तराईबासी जो जहाँ बसे पनि सबै नेपाली भएकाले मिलेर अघि बढे देश अगाडी बढ्ने विचार व्यक्त गरेका छन् । देशलाई अगाडि बढाउन र देशलाई अगाडि बनाउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा समेत उनले जोड दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वाषिर्क उत्सवको अवसरमा आज योजित कार्यक्रममा बोल्दै राष्ट्रपति यादवले देशको परिवेश र परिस्थिति अनुसार नयाँ संविधान बनाउन सुझाव पनि दिएका छन् ।

जनताले चुनेका प्रतिनिधिले चयन गरेको प्रधानमन्त्री देशले लामो समयपछि पाएकोमा आफूलाई खुसी लागेको भन्दै यादबले आजै प्रधानमन्त्रीमा जनताको प्रतिनिधिबाट चयन भएको व्यक्तिले सपथ खाने र जिम्मेवारी बहन गर्ने भएकाले जनताको काम आजैदेखि सुरु हुने समेत जनाए ।

प्रकाशित मिति: February 11, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |