• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा ताला लाग्यो
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा ताला लाग्यो

 फागुन ५ काठमाडौं । अखिल क्रान्तिकारीले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेको छ ।
प्रश्नपत्र बिक्रि प्रकरण, १८ महिनादेखि प्रकाशन नगरेको रिजल्ट तत्काल प्रकाशन गर्नुपर्ने, उपकुलपति र रजिष्टारको विवाद समाधान गरिनुपर्ने लगायतका माग राखि काठमाडौंको सिनामंगलस्थिति सम्पर्क कार्यालयमा सोमबार तालाबन्दी गरेको हो ।

नेकपा–माअ‍ेवादी निकटको अखिल क्रान्तिकारीका सचिव दिपेन्द्र चलाउनेले दिएको जानकारी अनुसार डा. महेश्वरमान श्रेष्ठ विश्वविद्यालयको समस्य समाधान गर्न गैरजिम्मेवार भएको भन्दै सोमबार ३ बजेतिर तालाबन्दी गरिएको हो ।

विश्वविद्यालयको समस्या समाधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउने क्रममा आफ्नो संगठनका केन्द्रीय सदस्य नरेन्द्र विकलाई उपकुलपतिले नै गिरफ्तार गर्न लगाएको आरोप चलाउनेले लगाए ।

प्रकाशित मिति: February 17, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |