• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सभासदहरुको शैक्षिक योग्यता सार्वजनिक हुने
सभासदहरुको शैक्षिक योग्यता सार्वजनिक हुने

फागुन १५ । संविधानसभा सदस्य (सभाषद) हरुको शैक्षिक योग्यताको विवरण सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत उपसचिव शेरबहादुर ढुंगानाले सूचनाको हक अनुरूप सभासदको शैक्षिक योग्यता विवरण मागेपछि सचिवालयले विवरण सार्वजनिक गर्ने भएको हो।

सभासदको शैक्षिक योग्यता विवरण, एसएलसी वा सोमाथिको बोर्ड, विश्वविद्यालय र पूरा ठेगानासमेत माग गरिएको पत्रको जवाफमा छिट्टै सभासदको शैक्षिक योग्यताको विवरण सार्वजनिक गर्ने सचिवालयले जनाएको छ।

हाल उनीहरुको शैक्षिक योग्यता संकलन भइसकेको भन्दै सभासदको शैक्षिक योग्यताको विवरण छिट्टै संकलन गरेर उपलब्ध गराउने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: February 27, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |