• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » १० किलो अवैध सुनसहित तीन जना पक्राउ
१० किलो अवैध सुनसहित तीन जना पक्राउ

फागुन  १५ । प्रहरीले १० किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।  चीनको खासाबाट काठमाडौं ल्याउदै गरेको अवस्थामा प्रहरीले सुनसहित एक नेपाली र दुई चिनिया नागरिकलाई पक्राउ गरेको हो ।

बा ९ च ७२६८ नम्बरको जीपमा प्लाष्टिकको झोलामा राखेर ल्याइदै गरेको अवैध सुन चेकिङ गर्दा बाह्रबिसेबाट प्रहरीले नियन्त्रणमा लिएको हो ,

अवैध सुनसहित दुई चिनियाँसहित एक नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका जीमी शर्पा, चिनियाँ नागरिकहरु सीजङ घ्याम्पुङ र कर्माछिरिङ शेर्पा रहेका छन् ।

प्रकाशित मिति: February 27, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |