• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Sports » लिग च्याम्पियन बन्न मनाङ सफल, ७५ लाख नगद पुरस्कार सुरक्षित
लिग च्याम्पियन बन्न मनाङ सफल, ७५ लाख नगद पुरस्कार सुरक्षित

फागुन १३ । सबैभन्दा महंगो राशीको सहिद स्मारक रेडबुल ए डिभिजन लिगको उपाधिमाथि मनाङ मस्र्याङ्दीले कब्जा जमाएको छ ।

लिग च्याम्पियन मनाङले जितसँगै रु. ७५ लाख नगद पुरस्कार समेत सुरक्षित गर्ने छ । राजधानीस्थित दशरथ रंगशालामा १३ फागुनमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेपछि एक खेल खेल्न बाँकी छँदै मनाङ यस वर्षको लिग च्याम्पियन बनेको हो ।

मनाङले ३५ अंक जोडेको छ । मनाङलाई अंक तालिकामा पछ्याएको एनएमबी ब्याङ्क मछिन्द्रको ३१ अंक छ । मछिन्द्र र मनाङ दुबैले एक/एक खेल खेल्न बाँकी छ ।

तेस्रो स्थानमा रहेको लक्ष्मी ब्याङक थ्रीस्टारको २९ अंक छ भने पुलिसको २६ अंक छ ।

प्रकाशित मिति: February 25, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |