• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » फुटबल हेर्दाहेर्द डन दीपक मनाङ्गे पक्राउ
फुटबल हेर्दाहेर्द डन दीपक मनाङ्गे पक्राउ

फागुन १३ । मनाङ मर्स्याङ्गदी र पुलिस क्लबबीचको फुटबल खेल हेर्न राजधानीको दशरथ रंगशाला पुगेका चर्चित डन दीपक दीपक मनाङ्गे पक्राउ परेका छन् ।

रंगशालाबाट पक्राउ परेका उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ ।

 कुटपिट, सर्वसाधरणलाई आतंकित बनाएको, अवैध कृयाकलापमा संलग्न भएको तथा जवरजस्ती रकम असुलेको लगायतका विषयमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । मनांगे  यसअघि पनि विभिन्न घटनामा पक्राउ पर्दै छुट्दै आएका थिए ।

रमेश खरेल काठमाडौं प्रहरी प्रमुख भएर आएयता प्रहरीले गुण्डागर्दी नियन्त्रण गर्न विशेष अभियान चलाएसँगै सांगठनिक अपराधमा संलग्न दर्जनौ गुण्डा तथा तिनका नाइकेहरु पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: February 25, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |