• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Political » धोका दिने कांग्रेसलाई पनि शान्तिसँग बस्न दिन्नौं : बामदेव
धोका दिने कांग्रेसलाई पनि शान्तिसँग बस्न दिन्नौं : बामदेव

माघ २८ । गृहमन्त्रीमा पक्कापक्की जस्तै भईसकेका एमाले नेता बामदेव गौतमले कांग्रेसले गृह मन्त्रालय नदिनु गम्भीर धोखा र विश्वासघात गरेको बताएका छन् ।

गौतमले सहमतिको २४ घण्टा नबित्दै धोखा दिएको भन्दै कांग्रेसलाई पनि शान्तिसँग बस्न नदिने चेतावनी समेत दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको केन्द्रीय परिषद् बैठकमा गौतमले कांग्रेसले सरकारको नेतृत्व गर्ने र एमालेले गृहमन्त्रालय पाउने सहमति तोड्नुले राष्ट्रिय राजनीतिमा गम्भीर संकट देखा परेको पनि औंल्याएका छन् ।

यस विरुद्ध देशब्यापी भण्डाफोर गर्ने उनको चेतावनी छ ।

प्रकाशित मिति: February 11, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |