काठमाडौंको बिशाल बजारमा आगलागी
काठमाडौं २ फागुन । काठमाडौंको न्यूरोडमा अवस्थित बिशाल बजार परिसरमा आगलागी भएको छ ।
विशाल बजारको पार्किङ स्थलमा आलगाली हुँदा कुनै मानविय तथा पार्किङ गरिएका सवारी साधनमा क्षति भने भएको छैन ।
दिउँसो सवा एक बजे विद्युत सर्ट भई भएको आगलागीमा एक करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट जेनेरेटर पूर्णरुपमा जलेको छ ।
आगलागी जनपद, सशस्त्र प्रहरी र नेपाली सेनाले नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति:
February 14, 2014