• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » एनआरएनए अध्यक्षद्धारा नेपाली कामदारबारे युएईमा छलफल
एनआरएनए अध्यक्षद्धारा नेपाली कामदारबारे युएईमा छलफल

फागुन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपाली कामदारको अवस्थाबारे युएईमा भ्रमण गरी विभिन्न पक्षसँग छलफल गरेका छन् ।

अध्यक्ष घलेले युएईको भ्रमण गरि त्यहाँ रहेका नेपाली कामदारको समस्याबारे बिभिन्न पक्षसंग छलफल गरेका हुन् ।

भ्रमणका क्रममा घलेले राजदूत, स्थानीय गैरआवासीय नेपाली र सरोकारवालासंग छलफल गरेका थिए। छलफलका क्रममा नेपाली कामदारका समस्याबारे जानकारी लिनुका साथै अप्ठेरोमा परेका नेपाली कामदारलाई सहयोग गर्न कसरी नेपाली राजदूतवास र एनआरएनएले सहकार्य गर्न सक्छन भन्ने बिषयमा पनि उनले चासो देखाएका थिए ।

घलेले युएईमा मृत्युदण्डको सजाय पाएका अनिश खालिङ बचाउ अभियानको प्रगतिबारे जानकारी लिंदै उनले यो अभियानमा संलग्न सवैलाई धन्यवाद दिए।घलेले खालिङलाई जेलमै भेट्ने कोसिस गरेका थिए तर समयको तालमेल मिल्न नसक्दा भेट हुन सकेन ।

प्रकाशित मिति: March 07, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |