आहाल जस्तै खुल्लामञ्च
काठमाडौंको मुटुमा अवस्थित खुल्लामञ्चमा पानी जमेर आहाल जस्तै बनेको छ । खुल्लामञ्चको साइड साइडमा पनि फुटपाथ पसलले पूरै ठाउँहरु अवस्थित बन्दै गएको छ । राज्य कमजोर हुँदा सरकारी निकायहरुको लोप हुने क्रम बढेर गएको हो । त्यसै अन्तर्गत खुल्लामञ्च पनि अस्तव्यस्त मात्रै नभएर डम्पिंग साइट जस्तै बन्न पुगेको छ ।
प्रकाशित मिति:
March 26, 2014