• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Ghumfir, photo Gallary, घुमफिर » विश्वको १० औं भित्र हिमालय नेपाली पैदल यात्रा
विश्वको १० औं भित्र हिमालय नेपाली पैदल यात्रा

माघ । विश्वका दश उत्कृष्ट पैदल यात्रामा नेपाल पनि समावेश भएको छ । प्लेसटुसिइनयोरलाइफटाइम डटकमले समावेश गरेको विश्वका दश उत्कृष्ट पैदल यात्रामा नेपाल एक नम्बर सुचिमा छ ।

नर्वे, न्यूजिल्याण्ड, साउथ अफ्रिका, चीन, स्पेन, अमेरिका तथा युरोपका आश्चर्यचकित ठाउँहरुलाई उल्लेख गरेको उक्त साइटमा नेपालको हिमालय क्षेत्रलाई आधार बनाइएको छ ।

जहाँ विश्वको उच्चतम चुचुराहरूसहित पर्वतमालाहरुले नेपाललाई चिनाउन खोजिएको छ । उक्त क्षेत्रमा चढ्न कठिन हुने पहाडहरु, उस्तै सुन्दर पोखरीहरु भनेर व्याख्या गरिएको छ ।



प्रकाशित मिति: January 25, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |