• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » तान्जिनियामा ६ नेपाली पक्राउ
तान्जिनियामा ६ नेपाली पक्राउ

माघ । राम्रो रोजगारी दिने प्रलोभनमा फसाएर अफ्रिकी मुलुक तान्जिनिया पुर्याइएका ६ जना नेपाली पक्राउ परेका छन् ।

तान्जिनियाको अध्यागमन कार्यालयबाट यसअघि समेत नेपाली पक्राउ परेका थिए ।

 युगान्डास्थित चक्रबहादुर भट्टराई नामक एजेन्टले राम्रो रोजगारी दिलाईदिने आश्वानमा चार  दिनअघि उनीहरुलाई तान्जानिया पुर्याएको बताइएको छ ।  उनीहरुलाई  नेपालबाट भारत, केन्या ,युगान्डा हुँदै त्यहाँ पुर्याइएको हो ।

बासुदेव तिमिल्सिना लगायत  ६ जना नेपाली पक्राउ परेको खबरपछि केन्याका एनआरएनए प्रतिनिधिहरुले आवश्यक सहयोगका लागि प्रयास सुरु गरेका छन् ।

प्रकाशित मिति: January 25, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |