• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » आम आदमी पार्टीको उजुरीले ३ जना प्रहरीको जागिर चट
आम आदमी पार्टीको उजुरीले ३ जना प्रहरीको जागिर चट


माघ । आम आदमी पार्टीको उजुरीका कारण तीन जना प्रहरीको जागिर गएको छ ।


 प्रहरीले अपराधलाई प्रोत्साहन गरेको भन्दै केहिदिन अघिमात्रै धर्नामा बसेको आम आदमी पार्टीले दिल्ली प्रहरीको क्रियाकलापबारे एक भिडियोसहितको उजुरी दायर गरेपछि दिल्ली प्रहरीले आफ्ना तीन प्रहरीलाई सेवाबाट बरखास्त गरेको हो ।

 उक्त भिडियोमा एक निरिह बालकलाई तीन जना प्रहरीले कुटपिट गरिरहेको दृष्य समावेश गरिएको थियो ।

पार्टीले उक्त भिडियो अनलाईनमा राख्दै के यसका बिरुद्ध केन्द्रीय गृहमन्त्री शुशील कुमार सिन्देले कार्वाही अघि बढाउलान भन्ने प्रश्न राखेको थियो ।

यसअघि आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालसहितका नेताहरुले दिल्ली प्रहरीले अपराधलाई प्रोत्साहन गरिरहेको भन्दै चार प्रहरी अधिकारीमाथि कार्वाहीको माग गर्दै दिल्ली रेल्वे स्टेशनमा धर्ना दिएका थिए ।

प्रकाशित मिति: January 25, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |