• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary, Political » कांग्रेसमा फेरि देउवा एक्लिए, कोइरालालाई पौडेलको साथ
कांग्रेसमा फेरि देउवा एक्लिए, कोइरालालाई पौडेलको साथ

माघ ११ । नेपाली कांग्रेस संसदीय दलको नेता छान्ने विषयमा पार्टी उपसभापति रामचन्द्र पौडेलले पार्टी सभापति सुशिल कोइरालालाई समर्थन जनाएपनि बरिष्ठ नेता शेर बहादुर देउवा भने एक्लिएका छन् ।

 कांग्रेस संसदीय दलको नेता चयन गर्न आइतबार हुने निर्वाचनका लागि सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन कार्यक्रम अनुसार दुवैले शनिबार उम्मेदवारी दर्ता गराएपनि उपसभापति पौडेलले भने कोइरालालाई साथ दिने संकेत दिँदै उम्मेदवारी दताए गरेनन् ।

 पौडेल यसअघिको संसदमा कांग्रेसका संसदीय दलका नेता थिए । स्रोतका अनुसार पार्टी सञ्चालनको जिम्मा दिने सर्तमा पौडेलले सभापतिलाई समर्थन गरेका हुन् ।

कुनै समय एक्लिदाँ देउवाले पार्टी नै फुटाएका थिए । पुनः देउवा पार्टीमा एक्लिन पुगेका छन् ।

प्रकाशित मिति: January 25, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |