• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » सलमानले स्टेजमै सन्नी लियोनलाई लगाए साडी
सलमानले स्टेजमै सन्नी लियोनलाई लगाए साडी

माघ । पूर्वपोर्नस्टार समेत रहेकी बलिउड अभिनेत्री सन्नी लियोनले नायक सलमान खानबाट साडी लगाउने अवसर पाएकी छिन् ।
रिल लाइभमा अन्य नायिकाहरुले पनि सलमानबाट साडी लगाउने अवसर पाएपनि रियल लाइफमै सन्नीले भने यस्तो अवसर पाएकी हुन् ।  स्टार गिल्ड अवार्ड २०१४ को कार्यक्रममा सलमानले सन्नीलाई साडी लगाइदिएका हुन् । सलमानले साडी लगाईदिँदा दर्शकहरुले भने हुटिङ गरेका थिए ।

कार्यक्रम सम्पन्न भएपनि सञ्चारकर्मीहरुसँग सन्नीले सलमानले साडी लगाइदिंदा निकै खुसी लागेको बताएकी थिइन् ।

अझ, रमाईलो कुरा त के छ भने, साडी लगाउन सिकाउँदै स्टेचमै सलमानले सन्नीलाई ‘मैले यो काम अल्ली बेग्लै तरिकाले गर्नुपर्थो भनेर व्यंग्य गरेका थिए । जतिबेला सन्नीले भने आफूलाई सपना जस्तो लागेको प्रतिक्रिया दिएकी थिइन् ।

प्रकाशित मिति: January 25, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |