पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा गाडी जल्यो
चैत्र ५ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले एक यात्रु बाहक बसमा आगजनी गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा गरिएको उपत्यका बन्दको अवज्ञा गर्दै सवारी चलाएको भन्दै विद्यार्थीले एउटा यात्रुबसमा आगजनी गरेका हुन् ।
काठमाडौ(दोलालघाट रुटमा चल्ने बा २ ख ८७९ नम्बरको जुगल यातायातको बसमा आज राजधानीको पुरानो बसपार्कमा आगजनी भएको हो।
आगजनीबाट बसमा क्षति पुगेको छ। तत्कालै आएको दमकलले आगो बसमा लागेको नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति:
March 19, 2014