नेपाल बंगलादेशबीचको विश्वकप क्रिकेट भिडन्त (फोटोफिचर)
१४ वर्षअघि देखि टेष्ट खेलिरहेको बंगलादेशसँग मंगलबार साँझ नेपालले आमनेसामने हुने सौभाग्य पायो । यसरी, टेष्ट मान्यता प्राप्तदेशसँग नेपालले खेल्न पाउनु नै पनि ठूलो कुरा हो, अझ नेपालले उसँगको खेलमा राम्रो प्रदर्शन गर्यो ।
बंगलादेशले २७ बल बाँकी छँदै २ विकेट गुमाएर लक्ष्य भेटाउँदै नेपाललाई हराएपनि नेपालले ५ विकेट गुमाएर २० ओभरसम्म टिक्न सक्नु, १२७ रनको लक्ष्य दिनु निक्कै राम्रै पक्ष हुन् । जुन खेलका झलकहरु यस्ता छन्
तस्बीर : आइसीसी
प्रकाशित मिति:
March 19, 2014