• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » स्थानीय निर्वाचनका लागि कानुनी प्रक्रिया अघि बढ्यो : मन्त्री सिंह
स्थानीय निर्वाचनका लागि कानुनी प्रक्रिया अघि बढ्यो : मन्त्री सिंह

फागुन १९ । उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय निकायको निर्वाचनका लागि कानुनी प्रक्रिया अघि बढाइएको बताएका छन् ।

जनप्रतिनिधि नहुंदा जनताले ठुलो पीडा खेप्नु परेकोले जति सक्दो चांडो स्थानीय चुनाव गराईने समेत उनले बताएका छन् । 


आफू निर्वाचित काठमाडौ क्षेत्र नंं १ को देवीनगरमा मन्दिर शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापन नीति बनाएर समाधानको खोजी गर्ने प्रतिबद्धता व्यक्त पनि गरेका छन् ।

प्रकाशित मिति: March 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |