• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » साउदी अरबमा ज्यान गुमाएकाको ६ महिनामा पनि शव आएन
साउदी अरबमा ज्यान गुमाएकाको ६ महिनामा पनि शव आएन

फागुन १९ । गत भदौ २२ गते साउदी अरबमा ज्यान गुमाएका प्यूठानका एक युवाको शव ६ महिनामा पनि आएको छैन ।

अर्खा–४ का खिमे सुनारको परिवारले प्रक्रिया थाहा नपाउँदा  ६ महिनामा पनि शव बुझ्न नपाएका हुन् ।

शव नआउँदा काजक्रियाको काम समेत प्रभावित भएको छ । २०६५ सालमा पहिलो पटक बैदेशिक रोजगारीमा गएका सुनार २ वर्षपछि ४५ दिनको बिदामा घर आएर फेरि विदेश फर्किएपछि उतै निधन भएको हो ।

प्रकाशित मिति: March 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |