• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Sports » कैलालीमा भोलिदेखि ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता
कैलालीमा भोलिदेखि ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता

फागुन २२ ।
कैलालीको अत्तरियामा भोली देखि ट्वान्टी ट्वान्टी पशुपति स्मृति क्रिकेट प्रतियोगिता हुने भएको छ ।

न्यू सिर्जनशिल युवा क्लबको आयोजनामा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो ।

प्रतियोगिताको उद्घाटन खेल भोली आयोजक न्यु सिर्जनशिल युवा क्लबको बि टिम र कैलाली बहुमुखी क्याम्पस बिच हुने क्लबका उपाध्यक्ष सर्मानन्द भट्टले जानकारी दिए ।

प्रकाशित मिति: March 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
गृह पृष्ठ |