• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic » सेञ्चुरीको सेयर डेढलाई लाखलाई, २५ गतेदेखि पैसा फिर्ता
सेञ्चुरीको सेयर डेढलाई लाखलाई, २५ गतेदेखि पैसा फिर्ता

सेञ्चुरी कमर्सियल बैंकको सेयर बाँडफाँड भएको छ । ५० हजार रुपैयाँसम्म लगानी गरेकालाई ७.९ प्रतिशत, ५० हजारभन्दा बढि लगानी गरेकालाई ३.०९ प्रतिशत र १२ हजारसम्म लगानी गरेकाहरुलाई भने लोटरी प्रथाबाट सेयर बाडिएको छ ।

बैंकले फागुन २५ गतेबाट सेयर नपरेका र कम परेका लगानीकर्ताको बाँकी रकम फिर्ता गर्ने भएको छ । बैंकको साधारण सेयर लगानीकर्ताको संख्या एक लाख ५० हजार नौं सय ४१ पुगेको छ । त्यस्तै, लगानीकर्ताहरुले सबैभन्दा धेरै ३० हजार आठ सय ९६ कित्ता र कममा १० कित्ता बैंकको सेयर पाएका छन ।

बैंकको प्राथमिक सेयरमा २२ गुणा अर्थात् २० अर्ब रुपैयाँको आवेदन परेको थियो । बैंकले ९२ करोड रुपैयाँको आईपिओ जारी गरेको थियो ।

प्रकाशित मिति: March 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |