• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » उत्तर कोरियाद्धारा शक्तिशाली मिसाइल परीक्षण
उत्तर कोरियाद्धारा शक्तिशाली मिसाइल परीक्षण

एजेन्सी
फागुन । उत्तरकोरियाले छोटो दुरीका शक्तिशाली मिसाइल परीक्षण गरेको छ । मिसाइल परीक्षणले प्रायद्धिपमा तनाब बढ्ने संकेत देखिएको छ ।

अमेरिकाको विरोधी खेमा मानिने रुससँग युक्रेनको विषयमा तनाब बढीरहेको बेला कोरियामा पनि नयाँ तनाब थपिएको छ ।

उत्तर कोरियाले एक हप्ता अघि अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासको विरोधमा मिसाइल परीक्षण गरेको एजेन्सीले जनाएका छन् ।

उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकालाई सैन्य अभ्यास नगर्न यसअघि पनि चेतावनी दिएको भएपनि त्यसको खासै प्रभाव भएको छैन । दुवै देशले उत्तरको चेतावनीलाई बेवास्ता गर्दै फ्रेबवरी २४ देखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।

यसअघि पनि दुई देशबीच युद्ध छेडिने अवस्थामा पुगेको थियो । त्यसपछि केही साम्य भएपनि पुनः तनाब बढ्न सक्ने देखिएको छ ।

प्रकाशित मिति: March 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |