• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Prawas » कंगोमा नेपाली सेनामाथि आक्रमण हुँदा ६ जना घाइते
कंगोमा नेपाली सेनामाथि आक्रमण हुँदा ६ जना घाइते

फागुन २० । कंगोमा नेपाली सेनाको टोलीमाथि आक्रमण भएको छ । शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोलीमाथि अज्ञात समूहले ग्रिनेड आक्रमण गर्दा छ सैनिक घाइते भएको निक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

कंगोको माभिवि विमानस्थलका लागि सामग्री ल्याउदै गर्दा इस्कर्टिङमा खटिएको नेपाली सेनाको टोलीमाथि हिजो आक्रमण भएको हो ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर भएपनि खतरामुक्त रहेको नेपाली सेनाले जनाएको छ । गम्भीर घाइते दुवैलाई गोमास्थित संयुक्त राष्ट्रसंघीय अस्पतालमा उपचारका लागि पठाउने तयारी भइरहेको छ । 

प्रकाशित मिति: March 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |