• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » सरकारले केही दिनमै २६ जना सभासदको मनोनयन गर्छ : मन्त्री सिंह
सरकारले केही दिनमै २६ जना सभासदको मनोनयन गर्छ : मन्त्री सिंह

फागुन २१ । उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकारले केही दिनमै २६ जना सभासदको मनोनयनको गर्ने बताएका छन् ।

प्रेस युनियन पाल्पाले बुधवार तानसेनमा गरेको कार्यक्रममा उनले संविधानसभाले पूर्णता नपाएकाले अब केही दिनमै २६ जना सभासदको मनोनयन हुने बताए ।

सिंहले दलहरुवीच सकभर सहमतिवाटै विवादीत विषय टुंग्याउने त्यसो नभए बुहमतीय प्रक्रियावाट भएपनि टुंगो लगाएर संविधान जारी गरिने समेत बताएका छन् ।

विधानसभाले स्थानीय निकाय लामो समयदेखि जनप्रतिनिधिविहीन हुँदा विकास निर्माणको काम हुन नसकेको स्वीकार गर्दै उनले सरकारले स्थानीय निकायको निर्वाचनका लागि आवश्यक प्रक्रिया अघि वढाइसकेको पनि बताए ।

प्रकाशित मिति: March 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |