राइट टु रिजेक्टको तयारीमा आयोग
फागुन २१ । निर्वाचन आयोग राइट टु रिजेक्टको तयारीमा लागेको छ । छिट्टै हुने संविधानसभाको उप निर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था गर्ने तयारीमा निर्वाचन लागेको हो ।
सर्वोच्च अदालतले अबदेखि हुने सबै निर्वाचनको मतपत्रमा मत दिन्न भन्ने कोड राख्नुपर्ने फैसला गरेपछि आयोगले यसबारे प्रक्रिया अगाडि बढाएको हो ।
सर्वोच्च अदालतले अबदेखि हुने सबै निर्वाचनको मतपत्रमा मत दिन्न भन्ने कोड राख्नुपर्ने फैसला गरेपछि आयोगले यसबारे प्रक्रिया अगाडि बढाएको हो ।
प्रकाशित मिति:
March 05, 2014