मूल्य वृद्धिको विरोधमा उत्रिएकाद्धारा सरकारी गाडीमा आगजनी, गाडी जलेर नष्ट
![]() |
तस्बीर: फाइल |
आन्दोलनका क्रममा विद्यार्थीहरुले बानेश्वरस्थित रत्न राज्यलक्ष्मी अगाडी एउटा सरकारी गाडीमा आगजनी गरेका हुन् । मोटरसाइकलमा आएका दुई जनाले गाडी जलाएको बताइए पनि विद्यार्थीले हो वा अन्य कसैले भन्नेबारे भने पुष्टि भएको छैन ।
बा १ झ ५६८० नम्बरको सरकारी गाडीमा आगजनी गरिएपछि गाडी जलेर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
प्रकाशित मिति:
March 15, 2014