जेठ भित्र स्थानीय निकायको चुनाव टर्यो : अध्यक्ष थापा

सतारुढ दल नेकपा एमाले र कांग्रेसले स्थानीय निकायको चुनाव गराउन गम्भिर नरहेकाले जेष्ठ महिना भित्रै चुनाव हुने सम्भावना टर्दै गएको उनले बताएका हुन् ।
विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थानीय निकायको चुनाव गराउने भन्दै ठुला भाषणवाजी गरेपनि सरकारमा रहेका दलहरु नै चुनाव गराउने पक्षमा नरहेको आरोप समेत लगाए ।
प्रकाशित मिति:
March 15, 2014