नेपालमा क्रिकेट जर्सी पाउन छाड्यो

जर्सीको आधिकारिक विक्रेताले आफूहरुसँग भएको जर्सी सबै बिकेको र बजार माग अनुसार पुर्याउन गाह्रो भएका छन् ।
नेपालले हङकङलाई ८० रनले हराएपछि क्रिकेटका फ्यानहरुले झनै जर्सीमा चासो देखाएका हुन् । जर्सीको अभाव हुन थालेपछि थप जर्सी बनाउन थालिएको बताइएको छ ।
प्रकाशित मिति:
March 18, 2014