• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Film, photo Gallary, Sports » फिफामा नेपाल १ सय ६० औं मा, बंगलादेश भन्दा पनि अगाडी
फिफामा नेपाल १ सय ६० औं मा, बंगलादेश भन्दा पनि अगाडी

फागुन । विश्व फुटबलको सर्वोच्च संस्था फिफा वरियतामा नेपाल ९ अंक माथि उक्लिन सफल भएको छ । 

यसअघिको १ सय १७९ औं स्थानमा रहेको नेपाल ९ स्थान माथि उक्लदै १ सय ६० औ स्थानमा उक्लिएको हो । फिफाको वरियाता अनुसार नेपाल बंगलादेश भन्दा पनि अगाडी छ । दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा माथि १२७ औ स्थानमा छ ।

त्यस्तै भारत दुई स्थान माथि उक्लदै १५२, ६स्थान माथि उक्लिएको माल्दिभ्स १५७, ७ स्थान माथि उक्लिएको पाकिस्तान १५८ तथा २ स्थान सुधारेको बंगलादेश १६२ स्थान हुँदै नेपाल भन्दा पछाडि परेको छ ।

श्रीलंका पनि २ स्थान तल झरेर १७३ र भुटान २०७औ स्थानमा रहेका छन् ।

वरियतामा स्पेन शीर्ष स्थानमा कायमै छ भने दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः जर्मनी, अर्जेन्टीना, पोर्चुगल, कोलम्बिया छन् ।

प्रकाशित मिति: March 13, 2014

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


वाम गठबन्धनले प्रत्यक्षमा १०० जित क...

९० हजार मत बराबर एक समानुपातिक सांस...

पम्फा भुसालको विजयी र्यालीमा जे देख...

प्रधानमन्त्री देउवा विजयी, देउवा पत...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • आजको राशिफल 09 March 2013
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
गृह पृष्ठ |