सुनको मूल्य चार सय ५० रुपैयाँले बढ्यो

भारतीय बजारमा भने बिहान सुनको मूल्य घटेको छ । बुधवार तीस हजार दुई सय ७२ भारुमा कारोबार भइरहेको १० ग्राम सुनको मूल्य बिहीवार भने ६७ भारुले घटेको छ ।
बिहीवार विहान ३० हजार चार सय पाँचमा सुनको किनबेच भइरहेको छ । यता, नेपाली बजारमा चाँदी पनि पाँच रुपैयाँले महंगो भएर आठ सय ७० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति:
March 13, 2014