• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » कुकुर किचेको निहुँमा १ लिटर पेट्रोल घुस लिने असई पक्राउ
कुकुर किचेको निहुँमा १ लिटर पेट्रोल घुस लिने असई पक्राउ

चैत्र २९ । रौतहटको बिर्तास्थित प्रहरी चौकीका असई भुवनेश्वर पाण्डे कुकुर किचेको निहुँमा सवारी धनीसँग १ लिटर पेट्रोल लिएको आरोपमा पक्राउ परेका छन् ।

पाण्डेले केही दिनअघि कुकुर किचेर मारेको भन्दै सवारी नियन्त्रणमा लिई जबरजस्ती १ लिटर पेट्रोल लिई छाडेको सार्वजनिक भएछि अनुसन्धानका लागि पाण्डेलाई पक्राऊ गरिएको हो ।

चन्द्रनिगाहपुरबाट गरुडा जाँदै गरेको ना२च ७८४३ नम्बरको म्याजिक जीपले बिर्ता चोकमा एक कुकुरको किचेको थियो । घटनापछि चौकीका इन्चार्ज पाण्डेले जीपलाई नियन्त्रणमा लिई कारबाहीस्वरुप १ लिटर पेट्रोल घुस लिएका थिए ।

प्रकाशित मिति: April 12, 2014

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


यी हुन् सात प्रदेशका सभामुखमा प्रति...

प्रदेश नं ५ को पहिलो बैठक आजदेखि, स...

चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण

राष्ट्रिय प्राविधिक महोत्सवको २५ हज...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • आजको राशिफल 09 March 2013
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
गृह पृष्ठ |