सरकारद्धारा पहिलो पटक २१ सचिवको जिम्मेवारी हेरफेर
चैत्र २७ । सुशिल कोइराला नेतृत्वको सरकारले पहिलो पटक २१ सचिवको जिम्मेवारी हेरफेर तथा पदस्थापन गरेको छ ।
जस अन्तर्गत शिक्षा मन्त्रालयमा विश्वप्रकाश पण्डित आएका छन् भने गृह मन्त्रालयको जिम्मा सूर्य सिलवालले पाएका छन्।
यता, अर्थमा युवराज भुसाल, सूचना तथा सञ्चारमा सुमनप्रसाद शर्मा, सिचाइँ माधव रेग्मी, राष्ट्रिय योजना आयोग डा.सोमलाल सुवेदी, उपराष्ट्रपतिको कार्यालयमा राजकुमार मल्ल, मन्त्रिपरिषद् कार्यालय दुर्गानिधि शर्मा, विज्ञान तथा वातावरण कृष्णचन्द्र पौडेल, सामान्य प्रशासन ज्ञानेन्द्रप्रसाद उपाध्याय, युवा तथा खेलकूद प्रतापकुमार पाठक, भूमिसुधार लोकदर्शन रेग्मी, महालेखा परीक्षकको कार्यालयमा शंकर अधिकारी आएका छन्।
यसैगरी, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नारायणगोपाल मलेगो, सतर्कता केन्द्रमा हरिप्रसाद नेपाल र जल तथा ऊर्जा आयोगमा श्रीरञ्जन लाकीले जिम्मेवारी पाएका छन् ।
त्यस्तै सार्वजनिक खरिद अनुगमनमा अनुपकुमार उपाध्याय, प्रधानमन्त्री कार्यालयमा शान्तराज सुवेदी, मध्यमाञ्चल क्षेत्रीय प्रशासकमा भोलाप्रसाद शिवाकोटी, सुदूरपश्चिम क्षेत्रीय प्रशासकमा नारायण रेग्मी (काजमा मन्त्रिपरिषद् कार्यालय) र पश्चिमाञ्चल क्षेत्रीय प्रशासकमा हरिकुमार श्रेष्ठले जिम्मा पाएका छन्।

प्रकाशित मिति:
April 10, 2014