डुँगा दुर्घटनाको जिम्मा लिँदै कोरियाली प्रधानमन्त्रीद्धारा राजीनामा
वैशाख १४ । डुँगा दुर्घटनाको जिम्मा लिँदै दक्षिण कोरियाका प्रधानमन्त्री जंग हुन वानले पदबाट राजीनामा दिएका छन्।
४ सय ७६ जना चढेको सिवोल नामक डुँगा दक्षिण कोरियाको समुन्द्री क्षेत्रमा पल्टिदा डुँगाको भग्नावशेषबाट गोताखोरहरुले १ सय ८३ वटा शवहरु निकालेका छन्।
अप्रिल १६ तारीखमा भएको उक्त दुर्घटनामा परी हराइरहेका दर्जनौं अन्य मानिसहरुको खोजीका लागि थप केही हप्ता लाग्ने बताइएको छ ।
सोही दुर्घटनाको विषयमा राजीनामा दिएका प्रधानमन्त्रीले आफूले पहिले नै राजीनामा गर्न चाहे पनि परिस्थितिलाई काबुमा लिने पहिलो प्राथमिकता भएको र त्यसरी छाड्नु अघि सहयोग गरेर जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने लागेको बताएका छन् ।

प्रकाशित मिति:
April 27, 2014