क्रन्ति हैन आर्थिक विकास : मन्त्री थापा

गृह जिल्ला धनकुटा पुगेका थापाले आज पत्रकार भेटघाटमा मुलुकमा क्रान्ति नभएर आर्थिक विकाश चाहिएको बताए ।
मुलुकमा आर्थिक विकास नभए अबको केहि बर्षमा मुलुक फेरी द्वन्द्वमा जाने निश्चित भएको उनको भनाई छ । क्रान्तिबाट मात्र सम्भव नभएकोले नै आफू विकाशका लागि राजनीतिमा आएको पनि थापाले बताए ।
उनले आफ्नो मन्त्रालय आपूर्ति र बाणिज्य जस्तो महत्वपूर्ण मन्त्रालय भएपनि बिगत देखिनै सबैभन्दा राज्यले बेवास्ता र अपहेलीत गरेको मन्त्रालय भएको यसको अबस्था दयानिय भएको पनि बताएका छन् ।
प्रकाशित मिति:
May 01, 2014