शुन्य दशमवल ४३ अंकले नेम्से घट्यो
वैशाख ३० । नेपाल स्टक एक्सचेञ्ज (नेम्से) सोमबार शुन्य दशमवल ४३ अंकले घटेको छ ।
फाइनान्स, विमा र अन्य समुहमा सुचिकृत कम्पनीको मुल्य घटेपछि नेम्सेमा प्रभाव परेको हो । बाणिज्य बैंक, विकास बैंक र जलविद्युत उप सुचक भने बढेको छ ।
जार खुले पछि नेप्से परिसुचक लगातार बढेर आठ सय ५५ अंक भन्दा माथि पुगेपनि बजार बन्द हुँदा पनि रातो हुन पुग्यो ।
मंगलबार एक सय ३४ कम्पनीको ३७ करोड ४० लाख ७३ हजार रुपैयाँ बराबरको आठ करोड ३२ लाख कित्ता सेयर कारोवार भएको छ ।

प्रकाशित मिति:
May 13, 2014