चिलिमे र साञ्जेन हाइड्रो पावर कार्यालयमा तालाबन्दी
साउन ३ । चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक हटाएको विरोधमा आक्रोशित स्थानीयद्वारा चिलिमे जलविद्युत् केन्द्र स्याफ्रूवेशी र साञ्जेन जलविद्युत् आयोजनाको कार्यालयमा आज तालाबन्दी गरिएको छ ।
प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई हटाउने प्राधिकरण सञ्चालक समितिको निर्णय फिर्ता लिई यथास्थानमा वहाली गराउन माग गर्दै उनीहरूले तालाबन्दी गरेका हुन् ।
ऊर्जा सङ्कट समाधान गर्न अहोरात्र योगदान पु¥याउने घिसिङलाई यथास्थानमा थमौती नगरे आयोजनाका सबै काम ठप्प पारिने चिलिमे तथा साञ्जेन जलविद्युत् सरोकार समितिले बताएको छ ।

प्रकाशित मिति:
July 19, 2014