सर्पको टोकाइवाट वालकको मृत्यू
केवी मल्ल
जाजरकोट २८ साउन । सर्पको टोकाइवाट वुधवार एक वालकको ज्यान गएको छ । सर्पले टोकेको २ घण्टा पछि वालकको मृत्यू भउको हो ।
पैंक गाविस ९ चाल्नाका ८ वर्षीय वालक तिलकवहादुर पुनको ढिमे १ वाटुल्लेमा रहेको गोठमा राति सुतिरहेको अवस्थामा सर्पले टोकेर मृत्यु भएको स्थानीय लालवहादुर सिंहले वतएका छन । आमा दुर्गी पुन संगै सुतिरहेको अवस्था वुधवार विहान ३ वजेतिर सर्पले पुनलाइ टोकेर ज्यान गएको सिंहले वताए । मृतक पुनका वुवा कमाइ गर्नका लागि ३ महिना अघि भारतमा रहेका छन् । आर्थिक अवस्था निकै कम्जोर रहेको पुन परिवार घरमा वस्न नसकेर घरदेखि वाटुल्यमा आएर गोठ वनाएर वसेको र अहिले वालक पुनको मृत्युले उनका आमा अन्य भाइवहिनीहरु शोकको विचल्लीमा परेको स्थानीयहरु भनाइछ ।

प्रकाशित मिति:
August 13, 2014