एक सयभन्दा बढी व्यापारीलाई कारबाही
असोज ८ । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरले महोत्तरी जिल्लाका प्रमुख तीन वटा सहर बजारका १०० भन्दा बढी व्यापारीलाई कारबाही गरेको छ ।
नापतौल यन्त्रहरू नियमित गराउने अभियानअन्तर्गत सदरमुकाम जलेश्वर तथा पिपरा र मटिहानीमा १०० भन्दा बढी व्यापारीलाई कारबाही गरेको सो कार्यालयले जनाएको छ ।
कार्यालयबाट टोली प्रमुख शिवनारायण साहको नेतृत्वमा गएको टोलीले मापदण्ड विपरीतका ढक, तराजु प्रयोग गरेर उपभोक्तालाई ठगी गरेको भन्दै उनीहरूलाई कारबाही गरेको हो ।
सो टोलीले जलेश्वरलगायत पिपरा र मटिहानीमा नापतौल यन्त्रको नियमित गराउने अभियान चलाएको छ ।

प्रकाशित मिति:
September 24, 2014