सार्कमा सिगारिएको काठमाडौं
मंसिर । १८ औं सार्क शिखर सम्मेलन राजधानी कामाडौंमा सम्पन्न भएको छ । सम्मेलनमा सहभागी हुन आएका सातै देशमा राष्ट्र प्रमुख स्वदेश समेत फर्किसकेका छन् ।
सम्मेलनको अवसरमा काठमाडौं उपत्यकालाई निक्कै सिगारिएको छ । जुन केही दृश्यहरु विभिन्न अनलाइन तथा सोसल मिडियाको सहयोगमा यहाँ प्रस्तुत गरिएको छ :
![]() |
रानीपोखरी |
![]() |
माइतीघर सडकखण्ड |
प्रकाशित मिति:
November 28, 2014