सार्कमा प्रस्तावित दुई सम्झौता भएन
काठमाडौँ, १२ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँँ शिखर सम्मेलनमा क्षेत्रीय रेल्वे र मोटर (भेहिकल)सम्बन्धी प्रस्तावित सम्झौता हुन सकेन ।
बिहीबारको समापन सत्रमा सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्यढाँचा (फ्रेमवर्क अफ इनिर्जी कोअपरेसन एण्ड इलेक्ट्रिीसिटी) सम्बन्धी सम्झौतामा हस्ताक्षर भए पनि बाँकी सम्झौता थप गृहकार्य गर्ने गरी पर सरेको हो ।
सम्मेलनमा सार्क मोटर भेहिकल सम्झौता र सार्क क्षेत्रीय रेल्वे सम्झौता हुने तयारी भएको थियो । ती सम्झौताका विषयमा तीन महिनाभित्र यातायातसम्बन्धी बैठक गरेर अन्तिमरुप दिने काठमाडौंँ घोषणापत्रमा उल्लेख छ ।
सदस्य मुलुकका परराष्ट्र÷बाह्य मामिला मन्त्री परिषद्को ३६औं बैठकमा ती सम्झौतामा विषयमा सहमति नभएपछि त्यसलाई थप छलफल गरिने भएको हो ।

प्रकाशित मिति:
November 28, 2014