पेट्रोलमा २ रुपैयाँ ५० पैसा, डिजेल/मट्टितेलमा २ रुपैयाँ घट्यो
काठमाडौँ, ८ मङ्सिर । नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने क्रममा मूल्य घटाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपालमा पनि समायोजन गरिएको हो । जस अन्तर्गत पेट्रोलमा प्रचलित मूल्यमा प्रति लिटर दुई रुपियाँ पचास पैसा र डिजेल तथा मट्टितेलमा दुई रुपियाँ घटाइएको छ ।

प्रकाशित मिति:
November 24, 2014